+

डा. केसीलाई सप्तरी र धादिङका विरामीले जूस पिलाउने

Dr Govinda KC१९ चैत, काठमाडौं । डा. गोविन्द केसीले विरामीको हातबाट जूस पिएर अनशन तोड्ने भएका छन् ।

उनलाई धादिङ ठूलखर्कका १० वर्षीय सुवाद अधिकारी र सप्तरी हरिपुरका ४३ वर्षीय सत्यनारायण रामले जूस पिलाउने छन् । उनीहरुलाई डा. केसीले चेकअप गर्दै आएका थिए ।

सरकारसँग ११ बुँदे सहमति भएपछि डा. केसी अनशन बसेको १२ औं दिनमा अनशन तोड्न राजी भएका हुन् ।

यस्ता छन् सहमतिका बुँदा –

Agreement-with-Dr.-Gobinda KC 1 Agreement-with-Dr.-Gobinda-

React to this post

Conversation

New Old Popular