Bhupendra Bahadur Thapa - Myadgi-1

Province-4   Party: CPM-UML   Total Vote Comment:  

नेकपा एमालेका केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापा म्याग्दीबाट पहिलोपटक चुनावी प्रतिस्पर्धामा छन् ।

०५४ सालमा जिल्ला विकास समितिको उपसभापति बनेका थापा लामो समय एमालेको जिल्ला अध्यक्ष भए ।

यसपटक उनी कांग्रेसका खमबीर गर्बुजासँग प्रतिस्पर्धा गर्दैछन् । नवराज शर्मा जिल्ला विकास समितिको सभापति भएका बेला उपसभापति बनेका थापा शर्माले ०७० मा सांसदको टिकट पाउँदा उनका सहयोगी बनेका थिए ।

यसपटक भने पूर्वजिविस सभापति शर्माले उनलाई सघाउनेछन् ।

एमाले नेता शर्मालाई वाम गठबन्धका तर्फबाट माओवादीको समेत साथ छ ।

Other Candidates